Friday, January 28, 2022
Home >

मन्त्रिमण्डल हेरफेरको कुनै सम्भावना छैनः गृहमन्त्री थापा

गोरखा, भदौ २३ । गृहमन्त्री रामबहादुर थापाले तत्कालै मन्त्रिमण्डल हेरफेरकोे कुनै सम्भावना नरहेको बताउनुभएको छ । २० औँ वासु स्मृति दिवसमा सहभागी हुन शनिबार गोरखा आइपुग्नुभएका गृहमन्त्री थापाले सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिमण्डल हेरफेरको कुरा सत्य नभएको बताउनुभएको हो । बाहिर चर्चामा आएजस्तो मन्त्रिपरिषद्मा परिवर्तन गर्ने विषयमा कुनै छलफल नै भएको छैन,

Read More