Friday, May 29, 2020
Home >

भत्काइएका सडक समयमै नबन्दा व्यापारमा घाटा

–अजयकुमार साह धनुषा, भदौ ९ । भत्काइएका सडक समयमै नबन्दा प्रदेश २ को अस्थायी राजधानी जनकपुरका व्यापारी अहिले करोडौँ घाटा ब्यहोर्न बाध्य छन् भने कतिपय व्यापारी पलायनसमेत भएका छन् । एकीकृत शहरी विकास परियोजनाअन्तर्गत सडक निर्माणका लागि सरकारले नगर क्षेत्रको सडक भत्काएपछि अहिले जनकपुरको व्यापार प्रभावित भएको हो । पछिल्लो पटक प्रमुख व्यापारिक

Read More