Friday, January 28, 2022
Home >

अख्तियारद्वारा ६१ प्रतिशत उजुरी फछ्र्योट

पोखरा, भदौ ६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा ६१ प्रतिशत उजुरी फछ्र्योट गरेको छ । अघिल्लो आवमा जिम्मेवारी सरेका २४० र आव २०७४/७५ मा नयाँ दर्ता भएका ४९३ सहित ७३३ उजुरीमध्ये ४४६ वटा फछ्र्योट भएको मङ्गलबार यहाँ आयोजित सञ्चारकर्मीसँगको अन्तक्र्रियामा जानकारी दिइयो । कार्यालयका उपसचिव रमेश ढकालका

Read More