Thursday, September 20, 2018
Home > पत्रपत्रिकाबाट > निजी विद्यालयलाई पोस्न मस्यौदा हेरफेर

निजी विद्यालयलाई पोस्न मस्यौदा हेरफेर

काठमाडौं, भदौ ६ ।
सरकारले अनिवार्य तथा निःशुल्क शिक्षा विधेयकको मस्यौदा फेरेर निजी विद्यालयलाई फाइदा पुग्ने गरी संसदमा दर्ता गरेको छ ।

समाचार अनुसार, कानुन आयोगले तयार गरेको मस्यौदामा निजी विद्यालयले २५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरिएकोमा सरकारले १० प्रतिशतमा झारेको हो ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मंगलबार पेस गरेको मस्यौदा मन्त्रीपरिषदले आइतबार स्वीकृत गरेको थियो ।

विधेयकबाट निजी विद्यालयलाई भार पर्ने प्रायः सबै प्रावधान हटाइएको छ । आजको कान्तिपुरमा यो समाचार छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: