Thursday, September 20, 2018
Home > पत्रपत्रिकाबाट > पेट्रोल स्टक क्षमता पाँच दिनमा झर्यो

पेट्रोल स्टक क्षमता पाँच दिनमा झर्यो

काठमाडौं, भदौ ३ ।
भारतबाट पेट्रोलियम पदार्थ आयातमा एक दुई दिनमात्र रोकिए मुलुकमा पेट्रोलियम पदार्थको हाहाकार हुने भएको छ ।

पेट्रोलियम पदार्थको खपत बार्षिक २० प्रतिशतले बढेर पनि भण्डारण क्षमता नबढाउँदा पेट्रोल स्टक क्षमता पाँच दिनमा झरेको छ ।

पेट्रोल ढुवानीमा अवरोध भए आम उपभोक्तालाई पेट्रोल आपूर्ति गर्न कठिन हुने आयल निगमले जनाएको छ ।

निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराइले भने, पेट्रोलियम पदार्थको खपत वृद्धि भए पनि भण्डारण क्षमता बढेन सकेन ।आजको नागरिक दैनिकमा यो खबर छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: