Thursday, January 27, 2022
Home >

प्रहरी र नागरिक समाजको सहकार्य आवश्यक

काठमाडौँ, भदौ ३ । लागुऔषध रोकथाममा प्रहरी र नागरिक समाजको सहकार्य आवश्यक रहेको बताइएको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारले शनिबार आयोजना गरेको ‘टोलटोलमा प्रहरी अभियान–२०७५’ मा प्रहरी र नागरिक समाज मिले मात्र समाजमा घट्ने घटनालाई न्यूनीकरण गर्न सकिने बताइएको हो । कार्यक्रममा प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले समाजमा हुने अपराध रोकथाम गर्न नागरिक

Read More