Friday, January 28, 2022
Home >

सामुदायिक वनले खहरे खोला नियन्त्रण गर्न रु ६० लाखको लागतमा तटबन्ध निर्माण गर्यो

कञ्चनपुर, साउन २८ । कञ्चनपुरको बेदकोट नगरपालिका–८ रौटेलामा रहेको अमर सामुदायिक वनले खहरे खोला नियन्त्रण गर्न रु ६० लाखको लागतमा तटबन्ध निर्माण गरेको छ । सामुदायिक वनले दाउरा, घाँसपात र ढुङ्गा बिक्री गरेर आउने रकमबाट त्रिशूली र रौटेला खोलामा एक हजार मिटर लम्बाइको तटबन्ध निर्माण गरेको हो । खोलाले गर्दै आएको भूक्षय रोक्नका

Read More