Wednesday, September 26, 2018
Home > पत्रपत्रिकाबाट > गुणस्तरहीन हेल्मेटको बिगबिगी

गुणस्तरहीन हेल्मेटको बिगबिगी

काठमाडौँ, साउन २८ ।
दुईपाङ्ग्रे सवरीचालकको सुरक्षाका लागि लगाउने हेल्मेटसमेत नक्कली हुँदा सडक यात्रा थप असुरक्षित बनेको छ ।

नेपालमा कस्तो हेल्मेट आयात गर्न पाईन्छ भन्ने कुनै मापदण्ड नभएकाले कम गुणस्तरक हेल्मेट आयात भईरहेको छ भने स्वदेशी उत्पादनमा समेत कुनै नियमन छैन ।

यसले उपभोक्ता ठगिनेमात्र नभई दुर्घटना हुँदा सुरक्षित बनाउन लगाईने हेल्मेटले जोगाउनु हो साटो फुट्ने गरेको पाईएको छ ।

गुणस्तर कामय गर्न कारोवालहरुसँग छलफल सुरु भएको छ । यो खबर आजको कारोवार दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: