‘तीजको बेला नाच बरिलै’ बजारमा
काठमाडौँ, साउन २६ । लोक तथा दोहोरी गायक सुजन बराइलीले ‘तीजको बेला नाच बरिलै’ बोलको गीत बजारमा ल्याउनुभएको छ । गीतमा गायक बराइलीले मनमा जति सुकै पीर भए पनि वर्ष दिनको चाड तीजका बेला दुःखलाई सुखमा बदलेर खुशीका साथ मनाउन आग्रह गर्नुभएको छ । गायक बराइलीको लय तथा शब्द सिर्जना रहेको उक्त
Read More