Sunday, October 21, 2018
Home > breaking > प्रतिनिधी सभाको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित

प्रतिनिधी सभाको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित

सञ्चारक
काठमाडौं, साउन २० ।
प्रतिनिधी सभाको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ। प्रतिनिधी सभाका पूर्व सांसद कमलप्रसाद पंगेनीको निधनमा शोक प्रस्ताव पारित गर्दै आइतबारको बैठक स्थगित भएको हो। पूूर्वसांसद पंगेनीको आइतबार बिहान ह्दयघातका कारण निधन भएको थियो। अर्को बैठक सोमबार दिउँसो २ बजे बस्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: