Friday, May 29, 2020
Home >

प्रारम्भिक कक्षा पढाइ कार्यक्रम बर्दियामा पनि सञ्चालन

नेपालगन्ज, साउन १३ । कक्षा १ देखि ३ सम्मका बालबालिकाको पठन सीप क्षमतामा सुधार ल्याई उनीहरुको शैक्षिक जग बलियो बनाउने उद्देश्यका साथ बर्दिया जिल्लामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम शुरु गरिएको छ । सो कार्यक्रम बाँके जिल्लामा सफलतापूर्वक सम्पन्न भएपछि सरकारले बाँके युनेस्को क्लबलाई यही साउन महिनादेखि बर्दियामा पनि कार्यक्रम सञ्चालनको जिम्मेवारी

Read More