Thursday, January 27, 2022
Home >

संयोजक ठाकुरको निर्णयबाट राजपा नेताहरु दुःखी

काठमाडौं, साउन १० । राष्ट्रिय जनता पर्टीका संयोजक महन्थ ठाकुरले आफूखुसी निर्णय गर्न थालेको भन्दै केही नेताले असन्तुष्टि जनाएका छन् । संसदीय दलको नेतामा छनोट भएयता उनले तीन राज्यमन्त्री छान्दा सबैलाई सन्तुष्ट पार्ने नीति भन्दा पनि आफ्नो राजनीतिक नजरमा ठीक ठहर गरेअनुसारको निर्णय गरेको उनीहरुको ठहर छ । यसअघि ठाकुरले अध्यक्ष मण्डलका विभिन्न

Read More