Thursday, June 4, 2020
Home >

२० वर्षपछि फ्रान्सलाई विश्वकप उपाधि

काठमाडौँ, असार ३२ । रुसमा सम्पन्न विश्वकप फुटबल – २०१८ को उपाधि फ्रान्सले हात पारेको छ । रुसको सेन्ट मस्कोस्थित लुजनिकी रङ्गशालामा आइतबार सम्पन्न फाइनल खेलमा युरोपेली राष्ट्र फ्रान्सले युरोपकै क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै सन् १९९८ पछि विश्वकप फुटबलको उपाधि चुमेको हो । खेलको १८औँ मिनेटमा क्रोएसियाका मारियो मान्जुकिकले आफ्नै पोष्टमा आत्मघाती गोल

Read More