Saturday, June 6, 2020
Home >

शहीदको सपना खेर जाने दिइने छैनः दाहाल

काठमाडौँ, असार ३२ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीदको सपना खेर जाने नदिइने बताउनुभएको छ । नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार आयोजित शहीद विष्णु चौलागाईँको स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एकीकृत पार्टीले शहीदको शहादत तथा बलिदानलाई संस्थागत गर्दै उनीहरुको सपना पूरा गर्ने दायित्व लिएको र तिनले देखाएको बाटाबाटै

Read More