Saturday, June 6, 2020
Home >

रसुवावासीको परिचयपत्र मात्र नवीकरण गर्न आग्रह

रसुवा, असार ३१ । विगतमा अध्यागमन कार्यालयबाट जारी भएका नेपाल–चीन केरुङ सीमा परिचयपत्रमध्ये वास्तविक रसुवावासीको परिचयपत्र मात्र नवीकरण गर्न आग्रह गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टका अनुसार रसुवामा चार आना खरीद गरी बसाइँसराइ गरेर क्षणिक समयका लागि केरुङ जान बनाइएका सबै सीमा परिचयपत्रको आ।व। ०७५/७६ मा नवीकरण रोकी वास्तविक

Read More