Saturday, June 6, 2020
Home >

जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच घाइते

पाँचथर, असार ३१ । फालेलुङ गाउँपालिका–६ मा शनिबार साँझ जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जना घाइते भएका छन् । फिदिमबाट फालेलुङ जाँदै गरेको मे १ ज १२४० नं को जिप दुर्घटना हुँदा वडाध्यक्ष सुजाता वान्तावासहित पाँच जना घाइते भएका हुन् । घाइतेहरुलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल ल्याइँदै गरिएको जिल्ला प्रहरी कार्यालयले

Read More