Saturday, June 6, 2020
Home >

धनगढी विमानस्थलको स्तरोन्नती हुँदै : मन्त्री अधिकारी

कैलाली, असार ३१ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले छिमेकी देशसम्म हवाई सेवा सञ्चालन गर्ने गरी धनगढी विमानस्थलको स्तरोन्नतिको काम सरकारले गरिरहेको बताउनुभएको छ । शनिबार विमानस्थल कार्यालयमा आयोजित अन्तरक्रियामा मन्त्री अधिकारीले भन्नुभयो, “छिमेकी देशसम्म हवाई सेवा सञ्चालन गर्ने उद्देश्यले धनगढी विमानस्थलसहित विराटनगर, जनकपुर, नेपालगञ्ज र चन्द्रगढी विमानस्थललाई स्तरोन्नती

Read More