Friday, June 5, 2020
Home >

पानी ट्यांकीमा डुबेर मृत्यु, परिवारद्वारा किटानी जाहेरी

भक्तपुर, असार २९ । सूर्यविनायक नगरपालिका–३ बालकोट नयाँ बस्ती बस्ने २३ वर्षीय सुभाष चौलागार्इंको विहीबार पानी ट्यांकीभित्र डुबेर मृत्यु भएको छ । सोही ठाउँ बस्ने पदमबहादुर सुनुवारको नयाँ घर कम्पाउण्ड पछाडि रहेको रिजर्भ ट्यांकीमा डुबेको अवस्थामा स्थानीयवासीले उद्धार गरी मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिले जानकारी दिएको छ

Read More