Saturday, June 6, 2020
Home >

आलु भण्डारणका लागि भवन निर्माण

म्याग्दी, असार २९ । धवलागिरि गाउँपालिका–२ मरेनीमा आलुको बीउ भण्डारण गर्न भवन निर्माण गरिएको छ । रु सात लाखको लागतमा भवन निर्माण गरिएको हो । उक्त भवनमा दश मेट्रिक टन बीउ आलु भण्डारण गर्न सकिने गाउँपालिकाका कृषि शाखा प्रमुख योगन्द्र राईले जानकारी दिनुभयो । जिल्ला कृषि विकास कार्यालयको रु दुई लाख ६१ हजार,

Read More