Friday, May 29, 2020
Home >

डुबेर दुई जनाको मृत्यु

मोरङ, असार २८ । मोरङको मिक्लाजुङ गाउँपालिका–९ मा पानीमा डुबेर विहीबार दुई जनाको मृत्यु भएको छ । उर्लाबारी–१ बस्ने १९ वर्षीय दिलकुमार लिम्बूको साथीहरुसँग जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । यसैगरी सोही ठाउँको राम्री खोलामा डुबेर मिक्लाजुङ–९ महेश चोक बस्ने ७२ वर्षीय वृद्ध भीमबहादुर माझीको पनि मृत्यु भएको

Read More