Saturday, June 6, 2020
Home >

पहिरोले टहरा भत्काएपछि एकैघरका तीनजनाको मृत्यु

सञ्चारक भक्तपुर, असार २८ । भक्तपुरमा बाढीपहिरोले टहरा भत्काएपछि एकैघरका तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । एकैघरका वृद्धवृद्धा र नातिनीको मृत्यु भएको छ । वृद्धवृद्धाका छोराबुहारी भने नयाँ घरमा बस्ने गरेकाले सुरक्षित रहेको प्रहरीले जनाएको छ । मृतकको नाम ठेगाना खुल्न नसकेको र केही समयपछि विस्तृत विवरण आउने प्रहरीले जानकारी दिएको छ

Read More