Friday, May 29, 2020
Home >

बजेटको प्रभावकारी कार्यान्वयनबारे प्रधानमन्त्रीसँग छलफल

काठमाडौँ, असार २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा, कार्यक्रम र बजेट कार्यान्वयनका लागि विभिन्न मन्त्री र सचिवसँग सघन छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी बैठकमा समृद्धि र विकासको आधार सिर्जना गर्ने गरी प्रभावकारी सेवा दिन ठोस् कार्ययोजना मगाइ मन्त्री र सचिवसँग छलफल गर्नुभएको हो । गत

Read More