Friday, May 29, 2020
Home >

धौलागिरि चक्रिय पदमार्गको छहरीखोलामा ट्रस पुल निर्माण

म्याग्दी, असार २७ । म्याग्दीको धौलागिरि चक्रिय पदमार्गअन्तर्गतको छहरीखोलामा ट्रस प्रविधिको पुल निर्माण भएको छ । गाउँपालिका, झोलुंगे पुल सहयोग कार्यक्रम ९टिबीएसयु०, मिलन म्याग्दीको सहयोगमा कल्लेनी गाउँका बासिन्दाले धौलागिरि गाउँपालिका ४ र ६ नम्बर वडाको सिमानामा अवस्थित छहरी खोलामा ३२ मिटर लामो पुल निर्माण गरेका हुन् । रु २४ लाखको लागतमा निर्माण भएको

Read More