Saturday, June 6, 2020
Home >

सडकले नास्यो मौलिक सम्पदा : भत्काइए पाटी पौवा र चौतारी

म्याग्दी, असार २७ । २०६५ सालयता म्याग्दीका ग्रामीण क्षेत्रमा सडक विस्तारले व्यापकता पाएसँगै जिल्लाका मौलिक सम्पदा नास भएर गएका छन् । मौलाउँदो डोजर संस्कृति र डोजर चालक नै इञ्जिनियर बनेर बिना सर्भे र योजना सडक खनिदा ग्रामीण क्षेत्रमा इतिहासको साक्षी बनेर रहेका ऐतिहासिक पाटी–पौवा भत्काइएको छ भने चौतारी र पोखरी पुरिएपछि ग्रामीण

Read More