Saturday, June 6, 2020
Home >

ट्याक्टर दुर्घटनामा एकको मृत्यु पाँच घाइते

इलाम, असार २५ । इलामको माङसेबुङमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् । माङसेबुङबाट झापाको दमकतर्फ जाँदै गरेको ट्याक्टर माङसेबुङ गाउँपालिका–३ स्थित मानपुरमा दुर्घटना हुँदा घाइते हुनुभएका माङसेबङ गाउँपालिका–६ रक्सेका अन्दाजी २१ वर्षीय सरेन राईलाई उपचारका लागि अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको

Read More