Saturday, June 6, 2020
Home >

कार्यकक्षमै थुनिए क्याम्पस प्रमुख !

असार २५ । तीन विद्यार्थी संगठनले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका क्याम्पस प्रमुखलगायत पाँच जनालाई आइतबार सात घण्टा कार्यकक्षमै थुनेका छन् । क्याम्पस प्रमुख बाबुराम तिम्सिना, सहायक प्रमुख सुशील अधिकारी, ताराप्रसाद यादव, मोहनकुमार श्रेष्ठ र सामान्य प्रशासन प्रमुख गुदरप्रसाद यादवलाई थुनेका हुन् । १९ बुँदे सहमतिपछि उनीहरूलाई मुक्त गरेका थिए । अखिल, अखिल

Read More