Saturday, June 6, 2020
Home >

खेलकूद विकासमा पर्याप्त बजेट छैन– खेलकूदमन्त्रीे

काठमाडौँ, असार २४ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रालयमा सीमित स्रोत साधन र बाध्यताका कारण पर्याप्त बजेट नभएको गुनासो गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्नको जावाफ दिँदै उहाँले राष्ट्रिय बजेटको ०.३१८ प्रतिशत अर्थात् रु चार अर्ब मात्र बजेट विनियोजन भएको बताउनुभयो । खेल क्षेत्र

Read More