Saturday, June 6, 2020
Home >

विपद्मा उद्धारका सामान अभाव

ललितपुर, असार २४ । ललितपुर महानगरपालिकासँग विपत्का समयमा उद्धारका लागि अत्यावश्यक सामग्री छैन । जुनसुकै समयमा विपत् आउन सक्ने भए पनि हम्मर र गलबाहेक अरु सामग्री केही पनि नभएको महानगरीय नगर प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रमुख कदमलाल महर्जन बताउनुहुन्छ, “विपत्का समयमा ‘सर्च र रेस्क्यु’ का लागि धेरै सामग्री आवश्यक पर्छ

Read More