Wednesday, September 26, 2018
Home > breaking > मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मृत्यु

मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मृत्यु

सञ्चारक

काठमाडौँ, असार २४ ।

काठमाडौंको शंखमुलमा आइतबार बिहान मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन।

बा ८० प ११५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको छन्।

दुर्घटनामा गम्भीर घाइते भएका दुबैलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर महाबौद्ध ल्याइएको थियो।

अन्दाजी ३० वर्षीय एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

मृतकको सनाखत हुन बाँकी रहेको छ। घाइते भएका शंखमुल बस्ने २१ वर्षीय रोमन बस्नेतको सोही अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनामा चालक को हो भन्ने बिषय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: