Wednesday, September 26, 2018
Home > पत्रपत्रिकाबाट > नौबिसे–नागढुंगा सुरुङ मार्गको डिपिआर अध्ययन हुँदै

नौबिसे–नागढुंगा सुरुङ मार्गको डिपिआर अध्ययन हुँदै

काठमाडौं,असार २३ ।
नौबिसे–नागढुंगा सुरुङ मार्गको निर्माणकालागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) जापानी सहयोग नियोग (जाइका) पठाइएको सडक विभागले जनाएको छ ।

जापान सरकारको ऋण सहयोग बन्ने सुरुङ मार्ग निर्माणका लागि सहमति जुटाउन विभागले डिपिआर जाइका पठाइएको हो ।

कन्सल्टेन्टले बनाएको डिपिआरलाई विभागले पास गर्दै ऋण सहयोग लिन प्रकृया पुर्याउन आवश्यक रहेको भन्दै डिपिआरका बारेमा जापान सरकारको सहमतिका लागि जाइका पठाएको विभागका इन्जिनियर छविलाल पौडेलले बताए । यो खबरआजको नेपाल समाचारपत्रमा छापिएका छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: