Tuesday, June 28, 2022
Home >

नेपाली ध्वजावाहकको विश्वभर उडान

काठमाडौं, असार ९ । नेपाल वायु सेवा निगमको राष्ट्रिय ध्वजावाहक विमानले जापानको हानेडा विमानस्थलबाहेकका अन्यबाट विश्वभर उडान भर्ने भएको छ । नेपाली विमानले अमेरिकाबाहेकका देशमा उडान भर्ने अनुमति पाएको हो । नेपाल र जापानको हवाई उडानको सम्झौता पुनरावलोकनपछि यो सम्झौता भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपालले जापानको हानेडा

Read More