Tuesday, July 7, 2020
Home >

जनता आवास कार्यक्रममा बजेट अभाव

तेह्रथुम, असार ६ । बजेट अभावका कारण तेह्रथुममा जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माणमा ढिलाइ भएको छ । आर्थिक रुपले विपन्न, लोपोन्मुख, दलित र सीमान्तकृत समुदायका लागि जनता आवास कार्यक्रम अन्तर्गत सरकारले घर निर्माण गर्न थालिएको हो । सो कार्यक्रमअन्तर्गत जिल्लामा यो वर्ष ५० वटा घर बनाउने बताइएको छ । जनता आवास जिल्ला समन्वय

Read More