Friday, June 22, 2018
Home > breaking > सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा मृत्यु

सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा मृत्यु

सञ्चारक
बारा, जेठ ३० ।
बाराको निजगढमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। घरमै सुतिरहेको अवस्थामा निजगढ–११ रतनपुरस्थित पश्चिम टोलका इन्द्रबहादुर थिङ ‘कृतिपुरे’को हात्तीको आक्रमणबाट मृत्यु भएको हो। बुधबार बिहान बस्ती नजिकैको पर्सा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले थिङलाई आक्रमण गरेको स्थानीयले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: