Friday, June 22, 2018
Home > breaking > सुन तस्करीका मुख्य नाइके ‘गोरे’ पक्राउ

सुन तस्करीका मुख्य नाइके ‘गोरे’ पक्राउ

सञ्चाक
काठमाडौं, जेठ ८ ।
३३ किलो सुन तस्करीको आरोप लागेका चूडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन्। सुन तस्करीका मुख्य नाइके मानिएका गोरेलाई साढे १२ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ। उनलाई विदेशबाट गृहमन्त्रालयको छानविन समितिले पक्राउ गरेर ल्याएको प्रहरीले जनाएको छ। उनी विगत पाँच वर्षदेखि सुन तस्कर गर्दै आइरहेका थिए । सुन तस्करीको आरोपमा पक्राउ परेसँगै घटनाले अर्के मोड लिने प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: