Friday, June 22, 2018
Home > पत्रपत्रिकाबाट > पौडेल हत्या प्रकरण : कांग्रेसकै ६ कार्यकर्तालाई जन्मकैद

पौडेल हत्या प्रकरण : कांग्रेसकै ६ कार्यकर्तालाई जन्मकैद

काठमाडौँ, जेठ ७ ।
अदालतले कांग्रेस नेता रामजी पौडेल बादल को हत्यामा सलग्न ६ जनालई जन्मकैदको फैसला गरेको छ ।

न्यायधीश उमेशप्रसाद लुईटेलको इजलासले आईतबार राजु रानाभाट, रविन केसी, अशोक गुरुङ, सन्दीप गुरुङ, प्रकाश गुरुङ, र विश्वास गौतमलाई जन्मकैदको फैसला गरेको हो ।

२०७२ साउच २८ मा पोखरा महानगरपालिकाको लामेआहालबाट गगनगौंडा आउने क्रममा उनको हत्या भएको थियो ।

दोषी ठहर भएका ६ जना नै कांग्रेसका कार्यकर्ता हुन् । यो खबर आजको कान्तिपुर दैनिकमा छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: