Friday, June 22, 2018
Home > पत्रपत्रिकाबाट > ओलीसहित २० मन्त्रीको सम्पत्ति अझै गोप्य !

ओलीसहित २० मन्त्रीको सम्पत्ति अझै गोप्य !

काठमाडौँ, जेठ ७ ।
सरकार गठनको दिन पुग्न लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीसहित २० मन्त्रीले अझै सम्पत्ति सार्वजनिक गरेका छैनन् ।

कानुन्तः सर्वाजनिक पद धारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ ।

सार्वजनिक नभए अख्तियार दुरुपयोग अुसन्धान आयोगद्धारा दण्डित हुने व्यवस्था छ ।

भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति अख्तियार गरेको सरकार प्रमुखसहितको कानुन् मान्नपर्ने प्रशासनविद् डा काशीराज दाहालको भनाई रहेको छ ।

सरकारमा बस्नेहरुको सदाचार र पारदर्शिताको लागि सम्पत्ति विवरण बुझाउनु आवश्यक छ, उनले भने । यो खबर आजको नेपाल समाचारपत्रमा छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: