Wednesday, April 14, 2021
Home >

नवीनतम सोचका साथ अघिबढ्नु आवश्यक : डा भटृराई

पोखरा, जेठ ६ । नयाँशक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रिय समृद्धि र विकासका लागि नवीनतम सोचका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ । संसदीय पत्रकार मञ्च, पोखराद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा उहाँले पुराना पार्टीले विकास र समृद्धिको मार्ग परिवर्तन गर्न आवश्यक भएको बताउँदै परम्परागत शैलीबाट विकास र समृद्धि सम्भव नभएको

Read More