Wednesday, April 21, 2021
Home >

पार्टी एकता असाधारण घटना– अध्यक्ष दाहाल

काठमाडौँ, जेठ ५ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता सामान्य परिघटना नभइ असाधारण रहेको बताउनुभएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बसेको नेकपाको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले एकता प्रक्रिया नेपालको मात्रै नभइ विश्वकै असाधारण घटना भएको बताउनुभयो । कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन र

Read More