Wednesday, April 14, 2021
Home >

हिन्दू धर्मले सबैलाई समान व्यवहार गर्छ : शंकराचार्य

चितवन, जेठ ५ । श्रीमद्जगत्गुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले धर्मको विषयमा अनर्गल प्रचार गर्न नहुने बताउनुभएको छ । नागरिक अभिनन्दन समितिले शुक्रबार यहाँ आफूलाई अभिनन्दन गरेपछि उहाँले हिन्दू धर्मले सबैलाई समान व्यवहार गर्न सिकाएको बताउँदै भन्नुभयो, “हिन्दू धर्मले कसैलाई काखा र कसैलाई पाखा गरेको छैन ।” शंकाराचार्यले राजनीतिले धर्ममा हस्तक्षेप गर्न नहुने बताउँदै

Read More