Friday, April 19, 2019
Home > breaking > बलात्कार गरेको आरोपमा एक पक्राउ

बलात्कार गरेको आरोपमा एक पक्राउ

सञ्चारक

भक्तपुर, जेठ ५ ।
प्रहरीले गत वैशाख ३१ गते एक युवतीलाई करणी गरेको अभियोगमा  एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले काठमाडौंको शंकरापुर वडा नं. ५ मा बस्ने वर्ष ३० का सन्तोष दंगाललाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक सुशीललकुमार पाण्डेले जानकारी दिनुभयो ।

युवतीलाई भेट्नु छ भनेर बोलाई खाजा खाने बाहनामा होटलमा पुर्याई करणी गरेको उजुरी परेपछि प्रहरीले दंगाललाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो ।

%d bloggers like this: