Sunday, April 18, 2021
Home >

सेमेष्टर प्रणालीलाई व्यवस्थित बनाइने

काठमाडौँ, जेठ ५ । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको सेमेष्टर प्रणालीलाई दिगो बनाउनुपर्नेमा शिक्षासेवीले जोड दिनुभएको छ । त्रिविले शुक्रबार भक्तपुरमा आयोजना गरेको ‘सेमेष्टरको स्तरीकरण : अनुभव सटासाट एवं रणनीतिक निर्माण’ विषयको कार्यशाला गोष्ठीका सहभागीले सेमेष्टर प्रणालीलाई विद्यार्थीको जीवनोपयोगी बनाउनका दिगोरुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । त्रिविका उपकुलपति प्रा डा तीर्थराज खनियाँले अब कक्षाकोठाको सुधार

Read More