Wednesday, April 14, 2021
Home >

बालुवा बिक्रीमा रोक

भक्तपुर, जेठ ५ । महानगरीय प्रहरी परिसर भक्तपुरले अवैध रुपमा बालुवा उत्खनन् र बिक्रीमा रोक लगाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त थिमिमा बालुवा बिक्री गर्ने डिपो सञ्चालकको भेला गर्दै परिसले अवैध बालुवा बिक्री नगर्न निर्देशनसमेत दिएको छ । जिल्ला समन्वय समितिसँग अनुमति नलिएका, काभ्रेलगायत विभिन्न जिल्लाबाट ल्याइएका बालुवाको

Read More