Wednesday, April 14, 2021
Home >

दुईसय एकचालीस आरोही सगरमाथाको चुचुरोमा

काठमाडौँ, जेठ ५ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको छैटौँ दिनसम्म २४१ जना आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत तीलकराम पाण्डेका अनुसार आजमात्रै ६५ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । यसमा ३४ नेपाली र ३१ विदेशी रहेका छन् । आरोहणको पाँचाँै दिन बिहीबार

Read More