जेठ ७ गते राष्ट्रपतिले संसदलाई सम्बोधन गर्ने
सञ्चारक काठमाडौं, जेठ ४ । आउँदो जेठ सात गते दिउँसो ४ बजेराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन्। संविधानको धारा ९२ बमोजिम भण्डारीले संशोधन गर्ने राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाउँदै सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिको सम्बोधनको बारेमा जानकारी गराएका हुन्।
Read More