Friday, May 29, 2020
Home >

जिप दुर्घटना हुँदा ६ जना घाइते

सञ्चारक डोटी, जेठ ४ । डोटीको जोरायल गाउँपालिका-४ लक्ष्मीनगरमा शुक्रबार जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बुडर-जोरायल सडक खण्डअन्तर्गत पर्ने बाँजीलेक गुँयली भन्ने ठाउँमा ना१ज ३११९ नम्बरको जिप दुर्घटना भएको छ। घाइतेमध्ये नरेश मडै र चित्रा शाहानीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुमा वीरेन्द्र शाहु, घुव्रराज जोशी,

Read More