Wednesday, April 21, 2021
Home >

पन्ध्र आयोजनालाई विवरण पठाउन निर्देशन

काठमाडौँ, जेठ ४ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले जिल्ला मातहतका आयोजना कार्यालयलाई तीन दिनभित्र आयोजनाको कामबारे विस्तृत विवरण पठाउन निर्देशन दिएको छ । कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जिल्लाका विभिन्न १५ विकास निर्माणका आयोजना प्रमुखलाई आज पत्र लेख्दै तीन दिनभित्र ठेकेदारले गरेको कामको विस्तृत विवरण पठाउन निर्देशन दिएको बताउनुभयो । सडक

Read More