Sunday, April 18, 2021
Home >

प्रतिनिधिसभा बैठक : राष्ट्रिय तथा स्थानीय समस्याको ध्यानाकर्षण

काठमाडौँ, जेठ ४ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँहरुले विकास निर्माणको काम प्रभावकारी नभएको, निर्माण व्यवसायीले जिम्मा लिएको काम समयमा नगरेको भन्दै सरकारी निकायले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कतिपय जिल्लामा निर्माण व्यवसायीले काम जिम्मा लिने, केही काम गर्ने र विभिन्न

Read More