Wednesday, April 14, 2021
Home >

पार्टी एकीकरणको खुशियालीमा दीपावली

काठमाडौँ, जेठ ४ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको पार्टी एकीकरणको खुशियालीमा देशका विभिन्न भागमा दीपावली मनाइएका समाचार प्राप्त भएका छन् । रामपुर, पाल्पा— दुवै पार्टीका नेता कार्यकर्ता शुभचिन्तकले रामपुरको बेझाँडबजारमा बिहीबार साँझ दीपावली मनाए । २५ औँ मदन—आश्रित स्मृति दिवसको अवसर पारेर दुवै पार्टीको एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी

Read More