Wednesday, April 21, 2021
Home >

गुर्जा–ढोरपाटन पदमार्ग निर्माण शुरु

म्याग्दी, जेठ ४ । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाबाट छिमेकी जिल्ला बागलुङको ढोरपाटन जोड्ने गुर्जा–रुघाचौर–ढोरपाटन पदमार्गको निर्माणकार्य शुरु भएको छ । म्याग्दीको सदरमुकाम बेनीबाट गुर्जा हुँदै नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन पुग्ने छोटो र सजिलो पदमार्ग निर्माण भएपछि पर्यटक तथा पश्चिम म्याग्दीका दर्जनौँ गाउँका बासिन्दालाई सुविधा हुने भएको छ । धौलागिरि गाउँपालिकाले रु १५

Read More