Wednesday, April 14, 2021
Home >

तारजालीमा अज्ञात पक्षबाट क्षति

मोरङ, जेठ ४ । मोरङको पथरीशनिश्चरे र उर्लाबारी नगरपालिकाको सिमानामा पर्ने सोल्टी खोलामा बाँध निर्माणका लागि लगाइएको ताराजालीमा अज्ञात पक्षले क्षति पु¥याएको छ । पथरीशनिश्चरे–२ तर्फको दोगडे पैनी संरक्षणका लागि ढुंगा भरेका आठवटा स्पर तारजाली अज्ञातरुपमा काटेर क्षति पु¥याइएको पाइएको वडाध्यक्ष यामप्रसाद गुरागाईंले जनाउनुभयो । तारजाली काटेर क्षति पु¥याएको अवस्थाका बारेमा नगर प्रमुख

Read More